कपिलवस्तुमा एक महिला बाट एक लख पच्चीस हजार नगद लुटेर भाग्न खोज्दा ३ जान पक्राउँ , लुटेर बाट ७४ हजार बरामद ।

0
Quantam abroad studies

शत्रुघन खरविन्द , असोज १६

कपिलवस्तु – जिल्लामा दिउसै एक महिला बाट रु १ लाख २५ हजार लुटेर भाग्दा ३ जान पक्राउ परेका छन ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ लमतियाका राम किशोर पासी का श्रीमाति प्रेम सुद्या पासी ले घरयासि काम को लागि आफनो जाग्गा अर्काेलाई मालपोत कार्यालय तौलिहवामा राजिनामा पास गरेर नगद रु १लाख २५ लिइ घर अउने क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामतलहा गाउँ को दक्षिण नाराको किनारमा हिजो करिब ३ बजे तिर लु ३ प १२९२ नम्बर को मोटरसाईकलमा सँवार भएर अएका तीनै जानले सो रकम लुटेर भाग्दा होहल्ला भए पाछि लमतिया गाउँ का स्थानियले पक्राउँ गरेका थिए ।

sahani furniture udyog

पक्राउँ पर्नेमा यशोधार गाउँपालिका वडा नम्बर २ का नसबुदिन धुनिया , कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मालटोल वस्ने बिक्की कन्दु र रिजवान अन्सारी रहेका राम लखान जयसवाल ले जनकरी दिनुभएको छ । पक्राउँ परेक तिनै जानलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाँइएको जयसवालले बताउनु भयो ।

पक्राउ परेका तीनै जानको साथ बाट रु ७४ हजार बरामत पनि भएको उहाँले बताउनु भएको छ । बाकी आरु पैसा भाग्ने क्रममा कतै खसेको हुना सक्ने प्रहरीले अनुमान गरेको र थप अनुसन्धान भाइरहेको प्रहरीले जनकारी दिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.