

अमृत भट्टराई , बिहादी / पर्वत ।
हिन्दुहरु को माहान पर्ब दशैं तिहार अवसरमा कलाकारित क्षेत्रमा चर्चा कमाउन सफल गायक मुक्ति भण्डारी र सोनिया श्री सर्गम स्वरमा रहेको दशैं तिहार गीत गरिबलाई चाडपर्व शनिबार सार्वजनिक भएको छ ।
गीतमा मुक्ति भण्डारी र सोनिया श्री सर्गम को रहेको छ भने शब्द नरेश बोहोरा को रहेको छ भने गीतको लय सन्जय परियार को रहेको छ भने गीतको मुख्य अभिनय गायक राजेश भण्डारीले गर्नुभएको छ । इन्दु लम्साल , मुक्ति भण्डारी , आरती लगायतको समेत अभिनय रहेको छ । गीत असल निर्माण कम्पनी प्रा. लि ले बजारमा ल्याएको हो ।
नेपाली समाजलाई यश गीत ले निकै राम्रो सन्देश दिहिने देखिन्छ । https://m.youtube.com/watch?feature=share&v=9xLM4m1_SSc
