काङ्ग्रेसमा उर्लियाे जनलहर

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
सत्तामा नभएको काङ्ग्रेसमा जनलहर उर्लिएकाे छ ।

बझाङ जिल्लामा नेपाली काङ्ग्रेसका नेताहरु यतिबेला गाउघर घुमघाममा व्यस्त देखिन्छन । काङ्ग्रेस नेता डाक्टर सुरेश मल्ल ,पुर्व मन्त्री नरेश सिह, मन्त्री अर्जुन जङ्ग बहादुर सिह पुर्व पाटि सभापति पृथ्वी बहादुर सिह पुर्व पाटी सभापति सत्यराज भण्डारी लगाएत तरुणदलका नेताहरु नेविसंघका नेताहरु यतिबेला सबै गृह जिल्ला बझाङमा रहनुभएकाे हाे ।

सबै नेताहरु गृह जिल्लामा अाउनुकाे मुख्य कारण भने, काङ्ग्रेस काे जिल्ला अधिवेशन गाउँ देखि नगर अधिवेशन हुने भएको हुदा जिल्लामा नेताहरुकाे लहर देख्न पाईन्छ। यतिबेला काङ्ग्रेस सत्तामा नहुदा पनि नेताहरु गाउँगाउँमा जादा बझाङ मा भने काङ्ग्रेस प्रवेश गर्नेकाे निकै घुईचाे लाग्न थालेकाे छ । धेरै जस्तो जनसमुदायहरुले अब काङ्ग्रेस आउनुपर्ने बताएका छन । उनले भनेका छन काङ्ग्रेस नै लाेकतान्त्रिक पाटी भएको हुदा पाटी सरकारमा अाउनु पर्ने जनताको भनाइ देखिन्छ ।

sahani furniture udyog

नेताहरु जिल्लामा कार्यक्रम गर्दै जादा कम्युनिस्टकाे स्थानीय सरकार भएको ठाउमा कमाउनिष्ट अाएकाे बताउदै प्रवेश गर्ने गरेको नेता पृथ्वी बहादुर सिहले बताए । काङ्ग्रेसकाे स्थानीय तह भएको स्थानमा छाेटे कार्यक्रता पाल्ने गरेको पनि बताए । सिहले भने अाउदाे चुनावमा बझाङ जिल्लामा मात्र नभैई देशभर काङ्ग्रेसले बिजय हासिल गर्दै सत्तामा जाने सिहकाे भनाइ छ ।

यतिबेला काङ्ग्रेस नेताहरु कृयाशिल सदस्यता वितर र नविकरण कार्यक्रममा व्यस्त देखिन्छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.