बारामा विभिन्न पार्टी परित्याग गरि आम आदमी पार्टीमा प्रवेश

0
Quantam abroad studies

५ पुष, बारा ।

बारा जिल्लामा विभिन्न पार्टि परित्याग गरि आज शनिबार एक कार्यक्रम बिच दुई सयको हराहरीमा आम आदमी पार्टी नेपाल मा प्रवेश गरेका छ्न् ।

sahani furniture udyog

बारा जिल्लाको कलैयामा भएको पार्टी प्रवेश कार्यक्रममा दुई सयको हराहरीमा युवाहरु पार्टी सफलता पुर्वक सम्पन्न भएको उक्त पार्टीका केन्द्रिय सदस्य राज सिंह यादवले बताए सो कार्यक्रम आम आदमी पार्टीको केन्द्रीय सदस्य राज सिंह यादव त्यसैगरि केन्द्रीय प्रवक्ता भारत भूषण पाण्डे, केन्द्रीय सदस्य कस्मोडिन अंसारी, केन्द्रीय सदस्य दीपक मोदक, केन्द्रीय सदस्य विर्ज शहा, केन्द्रीय सदस्य गोविन्द गुप्ता, त्यस्तै गरि पर्सा जिल्ला को अध्यक्ष समसुल अंसारी, पर्सा जिल्ला उपाध्यक्ष Ak पटेल लगायत अन्य विद्यार्थी, महिला नेताहरुको उपस्थिति मा सम्पन भएको थियो ।

कार्यक्रममा विजय राम, विशाल पासवान, मुन्ना राम, सुनिल तिवारीलाई वारा जिल्ला सदस्यमा र उमेश पटेललाई प्रदेश सदस्य मा घोषणा गरियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.