माघ १, धनुषा, नेपाल ।
धनुषाको लक्ष्यमिनिया गाउँपालकामा हिउदे अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्यमिनिया गाउँ पालकामा प्रमुख विनदेशर यादव ले सबैभन्दा पहिला शिक्षालाई लिएर चलने उनले यस्तो जानकारी दिनुभयो ।
माघ महिना भित्र स्कुलमा राम्रो कुवालिटिकाे शिक्षक ल्याउने प्रमुख यादवकाे भनाइ छलक्ष्यमिनिया गाउँ पालिकाका शिक्षा मा पछाडि रहेको अब शिक्षालाई महत्त्व दिनुपर्ने उनकाे भनाइ छ । बिकासकाे काम चत्र मसान्त सम्म पुरै काम गरेर देखाउने उनले दावि गरेकाे हुन ।
त्यसतै लक्ष्यमिनिया गाउँ पालिकाका उपप्रमुख इन्द्रकाला देवि यादबले विदेशमा रहेको दाजुभाइकाे गुनासो सुनका लागि यश गाउँ पालिकामा सुचना केन्द्र राखनु पर्ने उनले यस्तो बताउनु भयाे । समाजमा चाैमुखि विकास हुनुपर्ने मात्रै राेड ढलान गरेर नहुने उनको भनाई छ ।
समाज मा विकाश हुनलाई शिक्षा, स्वास्थ, कृषि, लगायतका हुनुपर्ने उनले जिकिर गरेकाे हुन । यता लक्ष्यमिनिया गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत हरिशंकर यादब ले यश साभामा शिक्षालाई पहिलो प्राधमिकता राखेकाे उन ले यस्तो जानकारी दिनुभयो ।
शिक्ष काे भर्ना माघ महिना भित्र निकालिने उनले समेत जानकारी दिनभयाे । गत बर्षकाे समिक्षा र यश आर्थिक बर्षमा कसरी अघि बढने विषयमा छलफल भएकाे यादबले जानकारी दिनुभयो । हिउदे अधिवेशन कार्यक्रममा गाउँ पालिका वडा अध्यक्षहरु, वडा सदस्य, जनप्रतिनिधि, संचारकर्मी लगायतका सहभागीता रहेकाे थियाे ।