विदेश बाट नेपालकाे शिक्षामा ध्यान,विद्यार्थीलाई सावुन र माक्र्स वितरण

0
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ
बिदेश बाट नेपाली शिक्षामा ध्यानाकर्षण भएको छ । हामी नेपाली हाम्राे देश नेपाल , भन्दै अहिले काेभिड (१९) लाई मध्यनजर गरेर मित्र राष्ट्र भारतमा रहनुभएका लोकेश बहादुर रिठामेली बाट सावुन र माक्र्स सहयाेग भएको हाे ।

बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर २ मा रहेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगरमा सरसफाइ गर्नु पर्छ भन्दै सबै विद्यार्थीहरुलाई सावुन र माक्स वितरण गरिएको रिठामेलीले बताए । हाम्रो देश नेपाल बाट राेजगारी गर्न भारत गएका लाेकेशले देशकाे शिक्षा सँग गाउँघर काे शिक्षालाई मध्यनजर राख्दै अर्काकाे देशमा बसेर भए पनि गाउँघरमा सहयाेग गर्नु पर्छ भन्दै सहयाेग गरेकाे विद्यालयले जनाएको छ ।

सत्यवादी माध्यामिक विद्यालयमा जनचेतनाका लागि अाफुले सुरु गरेकाे उहाले बताए । लोकेश बहादुर रिठामेली नेकपा माओवादीका भु पू जनमुक्ति सेना प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचन हुदा म्यादी प्रहरी पनि बनेका थिए । अहिले उहाले सहयाेग गरेपछि विद्यालय परिवार खुसि भएको विद्यालयका हेडसर,भैरव सिँह कडायतले बताए ।

sahani furniture udyog

एक विद्यालय मात्र हैन उहाले महेन्द्रनगर बालबालिका सेपहास , सुधार गृह,अतरिया, धेरै ठाउँमा सहयाेग गरेका छन । मित्रराष्ट्र भारतमा अलपत्र परेका नागरककाे सेवामा समर्पित उनी निकै दयालु भावनाका छन । आफु पराई देश भारतमा रहेर पनि विद्यालयमा सबै विद्यार्थीलाई २०० माक्स २८० सावुन वितरण गरेकाे विद्यालय परिवारले बताएको हाे ।

दयालु सहयाेगि भावनाका लाेकेश भन्छन कुनै असाहारा बर्ग का विद्यालयमा पढेर ठुलाे बन्ने ईच्छा भएको बालवालीका छन भने खर्च दिन सक्ने उहाकाे भनाइ छ।काेभिड १९ काे समयमा दिल्ली र नेपालका धेरै भुभाग र वाढी पहिराे पिडितलाई पनि खाद्यान्न लगाएत अार्थिक सहयाेग गरेकाे पाईन्छ ।

Leave A Reply

Your email address will not be published.