नेपाल पिछडावर्ग OBC महासभाको महाधिवेशन जनकपुरमा

0
Quantam abroad studies
sahani furniture udyog

सिरहा माघ १०
बिगत २२ बर्ष देखि संघर्षरत रहेका पिछडा वर्ग ( OBC) महासभाको महाधिवेशन धनुषा जिल्लाको जनकपुरधाम उघोग बाणिज्य संघमा हुने भएको छ । नेपालको पिछडा वर्ग अन्तर्गत पर्ने विभिन्न ३४ वटा जात–जाति को भाषा संस्कृति तथा विकासको निम्ति खोलिएको पिछडा वर्ग महासभाको महादिवेशन माघ १० गते शनिबार गरि माघ १२ गते आइतबार पत्रकार समेलन समेत गर्ने नेपाल पिछडा वर्ग(OBC) पत्रकार संघका संयोजक विजय कुमार साहले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.