

शत्रुघन खरविन्द ,
माघ ०९ , कपिलवस्तु
कपिलवस्तु राष्ट्रिय माध्यामिक विद्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेई को अभिभावक भेला आज सम्पन्न भएको छ । अभिभावक भेला बाट विद्यालय व्यवस्थापन समितिमा ४ जना सदास्य को सर्व सहमति बाट चयन गरेको छ । समितिमा राजेश प्रसाद गुप्ता , बिक्रम खरविन्द , रामलात्त केवट र बुट्टन निशा रहनुभएको छ। विद्यालय व्यस्थापन समितिमा १ जना जनप्रतिनिधि , विद्यालयक शिक्षाक शिक्षिक , शिक्षाप्रेमि , सामाजसेवी लगायत १ महिला गरी २ जना सर्व सहमतिबाट चयन गरी ९ जना को समिति हुने बतइएको छ । सनशाइन सामाजिक विकास संस्था बाट पहिले देखि नै कपिलवस्तु राष्ट्रिय माध्यामिक विद्यालय को भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै अएको स्मारण गर्दै आउने दिनहरु मा संस्था बाट सहयोग गर्ने सनशाइन सामाजिक विकास संस्था का अध्यक्ष राम सेवक यादवले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक पक्षको सुधार गर्दै कक्षा १२ सम्म संचालन गर्न को लागि नवा व्यावस्थापन समिति को काधमा अएको संस्थाका अध्यक्ष यादवले बताउनुभएको भयो ।
नवा विद्यालय व्यवस्थापन समितिलाई सफल कार्यकल को शुभकामना दिदै विद्यालयको शैक्षिक तथा भौतिक पक्षको सुधार गर्दै सबै संग समनव्य गरी अगाडि बढान बुद्धभुमि नगरपालिका का शिक्षा शाखाका प्रतिनिधि मधाव पौडेलले सुझाव दिनुभएको थियो । नगरपालिका बाट विद्यालयलाई शैक्षिक तथा भौतिक रुपाम विकास गर्न को लागि नगरपालिका बाट सहयोग गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
२१ औँ सत्तवादीमा शिक्षा अनिवार्य रहेकोले विद्यालयको शिक्षा मा लगानी गर्न र विद्यालय बाट गुणस्तार विद्यार्थी उत्पदन गर्न बुद्धभुमि नगरपालिका वडा नम्बर १० का कार्यबहक वडा अध्यक्ष सन्दीप पाण्डेय ले सबै संग आग्रह गर्नुभएको थियो ।विद्यालयको शैक्षिक गुणस्तार सुधार गर्न वडा बाट सहयोग गर्ने कार्यबहक वडा अध्यक्ष पाण्डेय ले प्रतिबाद्धत जनउदै नयाँ विद्यालय व्यस्थापन समितिलाई सफल कार्यकलका लागि बाधाई तथा शुभ कामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष शिवलाल यादव , कृष्ण कुमार श्रेष्ठ, लगाएतले बोल्नुभएको थियो । सो विद्यालयमा कक्षा १ का देखि १० सम्म अध्यनरत विद्यार्थीले बर्षि परिक्षमा उत्कृष्ट अंक लयएर प्रथम, द्धतिय, तृतिय भएकालाई पुरसकर वितारण गरिएको थियो । त्यस्तै सरासफई गरेर नियमित विद्यालयमा पढान पठाउने १ जना अभिभावकालाई दोसल्ल ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बुद्धभुमि नगरपालिका वडा नम्बर १० का कार्यबहक वडा अध्यक्ष सन्दीप पाण्डेय को अध्यक्षता र बुद्धभुमि नगरपालिका शिक्षा शाखा का प्रतिनिधि मधाव प्रसाद पौडेल को प्रमुख अतिथता मा भएको थियो । सानाशाइन सामाजिक विकास संस्था का अध्यक्ष राम सेवक यादवको विष्टि अतिथत र सो विद्यालयका पुर्व अध्यक्ष शिवलाल यादव , कृष्ण कुमार श्रेष्ठ , पुजारी यादव र विद्यालयका निवर्तमान विद्यालय व्यस्थापन समिति अध्यक्ष राजेश प्रसाद गुप्ता, धन्कौली मध्यामिक विद्यालयका प्रधनध्यापक लक्ष्मण तिवारी , रावी सामुदायिक विद्यालयक प्रधनध्यापक देवराज पाण्डेय , शानशाइन सामुदायिक अधारभुत विद्यालय ढाढिवाका प्रधनध्यापक रामशुभक यादव लगायत को कार्यक्रम अतिथता रहेको थियो ।
कार्यक्रममा अभिभाव , विद्यार्थी , शिक्षाप्रेमि , सामाजसेवी, पत्रकार लगायतको सहभागित रहेको थियो । कार्यक्रमको संचलन कपिलवस्तु राष्ट्रिय माध्यामिक विद्यायल चेतरादेईका प्रधनध्यापक पराशुराम यादव र स्वाग्ता मन्तब्य विद्यालय का सहयक प्रधनध्यापक राम सुरेन्द्र केवट राख्नुभएको थियो ।
