पश्चिम नवलपरासीमा तीन लाख मूल्य बराबरको अवैध मालसामान बरामद

0
Quantam abroad studies

उर्मिला यादव, माघ २०, पश्चिम नवलपरासी ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब ३ लाख ७७ हजार ८ सय २ रुपैया मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको प्रहरी टोलीले आज मंगलबार बर्दघाट नगरपालिका वडा नम्बर २ चिसा पानीबाट ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरेको छ ।

बरामद भएका मालसामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.