पत्रकार महासंघ बझाङ शाखाको पाँचौ साधारणसभा सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा, २७ माघ, बझाङ ।

नेपाल पत्रकार महासँघ बझाङ शाखाको पाचौं साधारणसभा सम्पन्न भएको छ ।

sahani furniture udyog

आज एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा सम्पन्न भएको हाे । पाचौं साधारणसभा पत्रकार महासँघका अध्यक्ष जगदीश राेकायाकाे अध्यतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य जन्मदेव जैशी विशिष्ट अतिथिमा पत्रकार महासँघका बझाङ शाखाका पुर्व अध्यक्ष जगत खड्का प्रमुख जिल्ला अधिकारी कमल भण्डारी डिएसपी रुपक खड्का पत्रकार महासँघका उपाध्यक्ष सम्राट सिह लगाएत सबै पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

आज भएको पाचौं साधारणसभा पत्रकार महासँघकाे अहिले सम्मकाे प्रगति प्रतिवेदन, पत्रकारका समस्या देखि अहिले सम्म पत्रकारले समाजमा खेलेको भुमिका बारे महासँघ काेषाअध्यक्ष राजेन्द्र सिहले जानकारी गराएको हाे । आज भएको कार्यक्रम मा महासँघकाे जग्गा किन्ने र भवन बनाउने भन्दै आगामी दिन काे विषयमा अगाडि बढ्ने उहाको भनाइ थियाे ।

प्रमुख अतिथि रहनु भएका जैशीले भने, पत्रकार महासँघले पत्रकारहरुकाे समस्या बारे बाेल्ने र देशकाे यथार्थ घटिरहेको घटनाकारे जसरी अहिले सम्म लेखिएको छ अझै शसक्त ढङ्गले अगाडि बढ्ने बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.