जसपाका कमलेश शरण चौधरी द्वारा शुद्धोधन गाउँपालिकामा मसाल जुलुस कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

२८ माघ कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिका लबनीमा जसपा द्वारा प्रधानमन्त्री को बिरोध गर्दै मसाल जुलुस गरिएको छ।
प्रधानमन्त्री के.पी. ओली द्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक , अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा एवम् आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशन अनुसार बुधबार को दिन कपिलवस्तु को लबनीमा जनता समाजवादी पार्टी द्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको बिरुद्ध मसाल जुलुस गरीएको छ।

यसै क्रममा कपिलवस्तु को लबनीमा पनि प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ले चालेको कदम को बिरोध स्वरूप शुद्धोधन ३ लबनीचौक भेला भएका थियो ।

sahani furniture udyog

जसपाका केन्द्रीय सदस्य दानबहादुर चौधरी आरोप लगाएका छन् । प्रधानमंत्री केपी ओली ले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो। साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा जिल्ला को बरिस्ठ नेता मधुसूदन चौधरीले, अमरीश पांन्डेय , इमतियाज खान , राम शंकार यादव , राम रक्षा पासी, नवीन चौधरी , सहित सयौं व्यक्तिको उपस्थित रहेको थियो। लुम्बिनी प्रदेशको सबै जिल्लामा बिरोध कार्यक्रम भएको जानकारी लुम्बिनी प्रदेश संसदिय दलका नेता तथा प्रदेश सभा सदस्य सहसराम यादवले मानत्ब दिनु भयो थिए ।

जसपाका नेता शुद्धोधन गाउपालिका को कार्यसमिति को अध्यक्ष कमलेश शरण चौधरीको नेत्रित्वमा सम्पन्न भयो छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.