भागिरथी भट्टकाे न्यायको लागि अनेरास्ववियू बझाङ सिडियाेलाई बुझायाे ज्ञापनपत्र

0
Quantam abroad studies

उत्तम कुमार थापा, २९ माघ, बझाङ ।

भागिरथी भट्टकाे न्यायको लागि अनेरास्ववियू बझाङ सिडियाे लाई बुझायाे ज्ञापनपत्र बुझाएको छ ।

आज एक कार्यक्रम का विच बैतडी जिल्ला दाेगडा केदार गाउँपालीका वडा नम्बर ७ चडेपानिकि १७ बर्षिया भागिरथी भट्टकाे बलत्कार गरि हत्या गरेको भन्दै न्यायकाे लागि अनेरास्ववियू बझाङ का सह – सँयाेजक देविजङ्ग सिहकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लाई ज्ञापनपत्र बुझाएको हाे ।

कक्षा १२ मा अध्यानरथ १७ बर्षिया बालिकाको कुन पापीले बलत्कार पछि हत्या गरेकाे भन्दै अनेरास्ववियू बझाङले खेद प्रकट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङ कार्यलय मै ज्ञापनपत्र बुझाउदा आफ्नाे तर्फ बाट निरन्तर लागिपरेको र अझै तपाईंले उठाएकाे आवाज सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उहाले बताए ।

कार्यक्रम अनेरास्ववियू केन्द्रीय सदस्य रामचन्द्र राेकाया लगाएत सबै उपस्थिति रहेको अनेरास्ववियू बझाङले बताएको छ ।

Leave A Reply

Your email address will not be published.