इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको कर्यसमिति गठन

0
Quantam abroad studies

धनुषा , फाल्गुन ६
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको कार्य समिती गठन गरिएको छ।

ईन्जिनीयर राजेश कुमार महतो को अध्यतामा ५१ सदस्यीय धनुषा जिल्ला समिति गठन गरिएको छ ।

बुधबार भएको समितिको नयाँ कार्यसमिति छनौटमा उपाध्यक्ष मा ईन्जिनीयर सुनिल कुमार साह , सचिवमा संजय कुमार यादव , सह सचिवमा शाहिल मण्डल र कोषाध्यक्षमा शालिनी झालाई चयन गरिएको हो ।

sahani furniture udyog

समिति को सचिवालय सदस्यहरुमा ईन्जिनीयर राजीव साह, प्रविण चौधरी, सोनाली ठाकुर, रन्धीर सिँह, श्याम सुन्दर यादव, सरोवर कुमार कापर लगायतकालाई चयन गरिएको छ । धनुषाको लागि पनि ५१ सदस्यीय समिति चयन गरिएको हो ।

धनुषाका पदाधिकारीहरुको पद र नामावली यस प्रकार छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.