शुद्वोधनमा पनि १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवस को उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

प्रभुनाथ गुप्ता , कपिलवस्तु , २४ फागुन
कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिका काे स्वास्थ्य चौकीमा १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु बिच पलिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला हिंसा दिन प्रति दिन बढी रहेको र अहिले को परिपेक्षमा पनि महिलाहरु असुरक्षित भएको महसुस गरीरहेको वक्ताहरु ले बताएका छन् । वक्तव्य कै क्रममा संविधान ले महिलाहरुलाई दिइएको अधिकारलाई व्यहारमा लागु गर्न को लागि सम्बन्धित महिला वक्ताहरुले जाेड दिएका छन्। ८ मार्च २०२१ का दिन महिला को सुरक्षा , सम्मान र राेजगार : समृद्ध नेपाल काे अाधार भन्ने मुल नारा का साथ १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवस को अवसरकिशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको शुद्धोधन गाउपालिकामा सम्पन्न भएको छ ।

sahani furniture udyog

१११ अाैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम गाउपालिका स्तरीय किशोर किशोरी सञ्जाल शु. गा. पा. उपाध्यक्ष प्रिया शर्मा काे अध्यक्ष्ातामा सम्पन्न भएको छ । सहयोगमा कालिका स्वावलम्बन सामाजिक बिकास केन्द, amplify change , सुआहारा , Fpan , गाउपालिका किशोर किशोरी सञ्जाल शुद्धोधन गाउपालिका -३ लबनी संस्थालगायत र शुद्वाेधन गाउपालिका लबनी कपिलवस्तुको समन्वय सहकार्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गाउपालिका स्तरीय किशोर किशोरी सञ्जाल कि उपाध्यक्ष प्रिया शर्मा , शुद्धोधन गाउपालिका का प्र.प्र. अधिकृत कृष्णप्रसाद ज्ञवाली , महिला बिकास शाखा का राधिका खनाल पाण्डेय, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार यादव , वडा नं.३ का वडा अध्यक्ष महिब्बुदिन मुसलमान , स्वास्थ्य शाखा संयोजक असफाक अहमद खाँ , कालिका स्वावलम्बन सामाजिककेन्द्र का अध्यक्ष अन्जु शर्मा ,कालिका स्वावलम्बन सामाजिक केन्द्र रामेन्द्र सिंह रावल, लबनी स्वास्थ्य चौकी सीमा जयसवाल ,कालिका स्वावलम्बन सामाजिक बिकास केन्द्र अन्जु शर्मा, कालिका स्वावलम्बन सामाजिक केन्द्र हेमराज थारु , कालिका स्वावलम्बन सामाजिक केन्द्र शान्ता पौडेल , कालिका स्वावलम्बन सामाजिक केन्द्र राम मिलन चौधरी , शिव रतन हरिजन kssc/fair med/C.HM. , मनदीप सिंह kssc , अर्जुन थापा kssc ED , निशान गुरुङ kssc/EHP/po , सुष्मा आचार्य FPAN, रीना चौहान, लबनी प्रहरी चौकी का प्र.ना.नि. इन्चार्ज वामदेव पौडेल ,प्रहरी जवान तेजु यादव र पत्रकार लगायत अन्य महिला पुरुषहरु को सहभागीता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.