ट्रकले ठक्कर दिँदा ४ बर्षिय बालिकाको मृत्यु

0
Quantam abroad studies

राज कुमार चमार, फागुन २७,कपिलवस्तु ।

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका असुरैनाको झारुवा चोकमा भैरहवा देखि तौलिहवा जाने क्रममा ट्रकले ठक्कर दिँदा एक ४ बर्षिय बालिका को मृत्यु भएको छ।

sahani furniture udyog

असुरैना बस्ने अनुरुध कोहाँर को छोरी शिवानी कोहाँर यु.पी.४१ टि ८३९२ नम्बर को ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा लगिएको थियो तर करिब ५:०५ मिनेटमा डाक्टर ले उनलाइ मृत घोषणा गरेको छ।

उक्त दुर्घटना दिउसो करिब ४ बजे भएको जानकारी प्राप्त भएको छ भने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको लबनि प्रहरी ले जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.