फागू पुर्णिामा लाई ( हाेली ) मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कपिलवस्तु काे अनुरोध

0
Quantam abroad studies

धनी राम काेरी
हिन्दु धर्मावलम्बीहरुकाे अाइरहेकाे फागू पुर्णिामा ( हाेली ) कपिलवस्तु जिल्ला भित्र मर्यादित र सभ्य रुपमा मनाउन काे लागि प्रशासनले अग्रह गरेको छ ।

sahani furniture udyog

हाल काेभिड -१९ काे प्रकाेप छिमेकी मुलुक भारत मा संक्रमितकाे दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएको सन्दर्भमा खुला सिमानाकाे कारण सिमानाकाहरु बाट मानिसहरुकाे आवातजावत बढी भएको ले काेभिड-१९ काे संक्रमण बढ्न नदिनकाे लागि जिल्ला भित्र सबैलाई ठाउँमा हाेलीलाई मर्यादित ढङ्गबाट मनाउन काे लागि प्रशासनले सुचना जारी गरेर अनुरोध गरेको छ ।

प्रशासनले हाेली पर्वकाे अवसरमा भिडभाड नगर्न , जबर्जस्ती लाेला नहान्न , इच्छा विपरीत रङ नलगाउन , करकाप नगर्न , अनिवार्य रुपमा मास्क लगाउन , सामाजिक दुरी कायम गर्न , समय समयमा हात धुन वा स्यानिटाइजरकाे प्रयोग गर्न , स्वास्थ सम्बन्धी मापदण्डकाे पुर्ण रुपमा पालन गर्न/गराउन र अनावश्यक रुपमा भिडभाड हुने गरी जुलुस , र्‍याली ,भेला , मेला , समाहाेर गर्न /नगराउन काे लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले अनुरोध गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.