बिरामी भन्छन् डक्टर संजय सिरहाको मुटु नै

0
Quantam abroad studies

चैत्र १४, सिरहा ।

बिगत १५ औं बर्ष देखी सिरहाको विभिन्न अस्पतालईरुमा आफ्ना स्वास्थ्य गुण र क्षमताहरुलाइ सदुपयोग गर्दै बिरामीहरुको दीर्घ जीवनको लागि अहोरात्र खटिदै आएका डक्टर संजय सिरहाको मुटु नै बनेको छ ।

सिरहाको विभिन्न अस्पतालहरुमा २०६२ साल देखी उपचार गर्ने कार्य शुरु गरेका डक्टर संजय हाल सम्म करिब दुई हजार भन्दा पनि बिरामीहरुको इलाज गर्न सफल भएको बताएका हुन ।

उहाँले समय र हाबापानीको फेरबदल सँगै बिरामी परेकाहरूको सफल उपचार गरि ख्याती प्राप्त गरेको बताएका हुन । उहाँ हाइपर टेन्सन निमोनिया मलेरिया झाडापखाला टाइफाइड लगायत अन्य बिरामिहरुको उपचार गरि सिरहामा चर्चित बनेका हुन ।

हाल सिरहाको चोहर्वा स्थित अनुराधा पोलि क्लिनिकमा कार्यरत डक्टर संजय २०६२ सालमा सिरहाको लहान स्थित सरकारी अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा उपचार कार्य शुरु गरेको थियो भने डक्टर यादव त्यस अस्पतालमा कार्यरत डक्टर पशुपति चौधरीको पालामा ५ बर्ष इमर्जेन्सी सेबा इन्चार्जको पनि जिम्मेवारी सम्हालेका थिए ।

अस्पताल ब्यबस्थापन के कस्तो छ भन्ने ?

शुक्रबार बुझ्न् आएका एक स्वास्थ्य अनुगमनको टोलिले अस्पताल अनुगमन गर्दै ब्यबस्थापक लगायत डक्टरलाइ बधाइ दिएका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.