समुदाय र प्रहरी बिच साझेदारी कार्यक्रम स-सम्पन्न

0
Quantam abroad studies

राज कुमार चमार, चैत २४, कपिलवस्तु ।

“हर प्रहर, गाउँ र नगरी । टोल टोलमा नेपाल प्रहरी” को मूल नाराका साथ कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी र विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रध्यानाध्यापकहरु सँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog

प्रहरी उपरीक्षक नबराज आधिकरी, शसस्त्र बलका ए.सी.पी. ध्रुव कुमार कार्की एवम् शु.गा.पा प्रमुख प्रशासक अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई कफ द्वारा सम्मानित गर्नु छन् ।

प्रमुख अतिथि कपिलवस्तु जिल्लाका जिल्ला अधिकारी चक्र मणी पाण्डेय ले भने दण्डनात्मक कार्य हैन प्रवर्द्धनात्मक कार्यहरू, सचेतनाका कार्यहरू स्थानीय सामुदायिक सँग मिलेर गर्छ भन्ने उद्देश्यले प्रहरीको धारण हुने बताउनुभयो ।

कार्यक्रम प्रमुख अतिथि कपिलवस्तु जिल्लाका जिल्ला अधिकारी चक्र मणी पाण्डेय, विशिष्ट अतिथि शु.गा.पा. उपाध्यक्ष सुधादेवी पाण्डेय, कार्यक्रम अध्यक्ष शु.गा.पा. प्रमुख निसार अहमद खाँ, अतिथि शसस्त्र प्रहरीबलका ए.सी.पी. ध्रुव कुमार कार्की, अतिथि वडा अध्यक्षहरु, शसस्त्र प्रहरीहरु, प्रहरी सहित संस्थागत विद्यालय तथा समुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुको उपस्थिति रहेको प्रहरी निरीक्षक नबराज आधिकरी ज्यूले बताउनु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा समुदाय र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.