LIC तौलिहवा शाखाद्वारा १० लाख मृत्युदाबी भुक्तानी

0
Quantam abroad studies
sahani furniture udyog

कपिलवस्तु
एल .आई.सी. तौलिहवा शाखाले एक कार्यक्रम गरि मृत्युदाबी भुक्तानी गरेको छ । जिल्लाको महुवा बस्ने राम बहादुर ढाढ़ीले १५ डिसेम्बर २०१९ मा LIC Nepal LTD को सवाधिक बीमा योजना अन्तर्गत ८.५ लाखको बीमा पोलिसी लिएर ६३०२७ रुपैया क़िस्त बुझाएका थिए । वहाँको आफ्नै कालगतिले २३ मार्च २०२० मा मृत्यु हुँदा हकवाला शान्ति ढाढ़ीलाई वहाँ को घरमा पुगेर शाखा प्रबन्धक बिनायक झाको उपस्थितिमा ९०६१०० को चेक हस्तान्तरण गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.