युवा नेता राेकाया शिक्षा विभाग प्रदेश सदस्यमा मनाेनयन

0
Quantam abroad studies

उत्तम कुमार थापा
नेपाली काङ्ग्रेस का युवा नेता राेकाया सुदुरपश्चिम प्रदेशको शिक्षा विभाग प्रदेश सदस्यमा मनाेनयन हुनुभएको छ ।

बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ माझिगाउमा जन्मनु भएका दयाराम राेकाया प्रदेश सदस्यमा मनाेनित हुनुभएको हाे । राेकाया विगत लामाे समय देखि राजनीति पेशा सँगसँगै समाजसेवीका रुपमा पनि चिन परिचित हुनुहुन्छ। उहाले लामो समय देखि दुखि पिडतकाे विषयमा आवाज उठाउदै धेरै गरिव वर्गहरुलाई पनि सहयाेग गर्नुभएको पाईन्छ भने मित्र राष्ट्र भारतमा रहेकाे बझाङ भारत सम्पर्क समितिका अध्यक्ष पनि रहनुभएकाे छ ।

sahani furniture udyog

सुदुरपश्चिम प्रदेश शिक्षा विभाग सदस्यमा नेपाली काङ्ग्रेसका नेताले उहालाई सम्मान गर्दै स्वागत गरेको स्राेतले बताएको हाे । राेकायालाई नेपाली काङ्ग्रेस शिक्षा विभाग हरिप्रसाद नेपाल प्रमुखले हस्ताक्षर गरेकाे छ । उनलाई यस अवसरमा अमुल्य भुमिका खेल्नुहुनेछ भन्ने हेतुले अगाडि बढाएको जनाएको हाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.