घरेलु कार्यालय बझाङ द्वारा वेसिक कम्प्यूर तालिम समापन

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
जिल्लाकाे बुगंल न पा ६मा बेसिक कम्पंयूटर तालिम समापन भएकाे छ । समापन कार्यक्रमकाे अध्यक्ष्ता घरेलु का प्रमुख खडक ब. बाेहराले गर्नुभयाे भने प्रमुख अथिती बु. न. पा .२ का वडा सदस्य जित कुवर रहनु भएकाे थियाे ।

वेसिक कम्प्यूटर तालिमकाे जिम्मा ईन्टेल कम्प्युटर एजुकेसनलाई दिएकाे थियाे । तालिममा जम्मा १२ जना महिला सहभागी भएका थिए जसमध्ये एक जना सहभागिले कम्प्युटर तालिम पाएर धेरै खुसी भएको बताउनु भएको छ। हामी गाउँका मानिस कम्प्युटर तालिम लिन शहर जान सक्ने अवस्था कमै थयाे तर गाउँमै यसरी तालिम पाएर हामीले धेरै कुरा सिक्ने मौका पाएका छौ भने अब डिप्लाेमा गर्न वडा र नगरमा अनुरोध गर्ने तालीमकर्ता ले बाताउनु भयो ।

पछिल्लाे समयमा कम्प्युटर सामान्य जागिरकाे लागि पनि अनिवार्य चाहिने , लााेकसेवामा लगायत सम्पुर्ण तह र क्षेत्रमा कम्प्युटर को ब्यापक प्रयोग भैरहेको हुँदा अहिलेको आवस्यकता र स्थानियकाे माग अनुसार नै याे तालिम दिएकाे घरेलु कार्यालयका प्रमुख खडख बाेहराले बताउनु भयो ।

sahani furniture udyog

वडा सदस्य तथा कार्यक्रमका प्रमुखअथिति जित कुवरले यस्ता थप कार्यक्रमहरुका लागि आगमी बजेटमा पहल गर्ने छु र तपाईहरुले पनि वडा भेला देखि नगर वजेट अधिबेसनमा समेत माग राख्नुस भनि अनुराेध गर्नु भयाे ।कार्यक्रम सन्चालन घरेलुका वरिष्ठ उधम विकास प्राविधिक दशरथ जप्रेलले गर्नु भएकाे थयाे भने उहाँले अहिलेकाे नयाँ पिढि र वदिलिदाे परिबेसलाई मध्यनजर गर्दै हामिले विभिन्न ठाँउहरुमा यस्तै किसमका माेवाइल मर्मत, हाउस वाईरिगं, अटाे माेटर साईकल मर्मत र महिलाहरुले लिन सकिने हाेजियारी सिलाई , लगायतका तिलमहरु दिदै आएको जानकारी गराउनु भएको छ ।

यस्ता आत्मनिर्रभर र अार्थिक समृद्धि हुने खालका कार्यक्रमहरु स्थानिय तहले समेत जाेड दिई हामिले दिईएका तालिमको सहि सदुपयोग गर्दै थप मेसिन र औजार उपलब्ध गराइ औधोगिककरण गर्न सके गरीबी नियुनिकरण गर्न सजिलो हुने देखिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.