शहबाज खान/कपिलवस्तु
पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले हिजो साझा एक कार्यक्रम गरि समाजमा रहे का युवा, समाजसेवी तथा भद्रभलादमीहरुमा खुशी साटा साट गर्दै एक अर्कामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन।
साथ साथै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी ले उपस्थित सबै लाई हार्दिक बधाई तथा शुभकामना दिदै भने कि इस्लाम धर्म को पवित्र महिना रमजान आज देखि शुरु हुने भएको छ यो महिना धैरे बरकत वाला महिना रहेको छ यो महिना मा सबै ले आ आफ्नो तरिका ले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहे का गरिब असहाय हरु को मदद गरि गरिब परिवारहरुको पेट भर्ने काम मा लाग्नु पर्ने कुरा मा जोड़ दिएका थिए ।
त्यसै क्रममा लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि उपस्थित सबै मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने कि इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान अाजदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।मुस्लिम समुदायकाे याे पर्वमा महिना दिनसम्म बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्राेका अनुसार अाज बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
यसरी रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । याे रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।
राेजामा दान दिनु , गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजाना व्रत बस्न हिजाे साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर आंैधी रमाउने प्रचलन छ ।
मुस्लिम समुदायका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ राेजाबाट पूरा हुने मानिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन ल्याउन पनि सकिने बताउनु भयो
विश्वव्यापी रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) लाई ध्यान मा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पुर्ण पालन गरि यो पवित्र रमजान महिनाको इबादत गर्नाको लागि समुदायमा एक प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरेका छन।

उक्त कार्यक्रममा समुदायका धर्मगुरु समाजसेवी युवा व्यापारी बुद्धिजीवी विद्वान हरु को उपस्थिती रहे का थिए र कार्यक्रम राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालय मा सम्पन्न भयेको छ। खान/कपिलवस्तु
पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मुद्रा संघ नेपालले हिजो साझा एक कार्यक्रम गरि समाजमा रहे का युवा, समाजसेवी तथा भद्रभलादमीहरुमा खुशी साटा साट गर्दै एक अर्कामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन।
साथ साथै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी ले उपस्थित सबै लाई हार्दिक बधाई तथा शुभकामना दिदै भने कि इस्लाम धर्म को पवित्र महिना रमजान आज देखि शुरु हुने भएको छ यो महिना धैरे बरकत वाला महिना रहेको छ यो महिना मा सबै ले आ आफ्नो तरिका ले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहे का गरिब असहाय हरु को मदद गरि गरिब परिवारहरुको पेट भर्ने काम मा लाग्नु पर्ने कुरा मा जोड़ दिएका थिए ।
त्यसै क्रममा लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि उपस्थित सबै मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने कि इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान अाजदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।मुस्लिम समुदायकाे याे पर्वमा महिना दिनसम्म बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्राेका अनुसार अाज बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
यसरी रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । याे रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।
राेजामा दान दिनु , गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजाना व्रत बस्न हिजाे साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर आंैधी रमाउने प्रचलन छ ।
मुस्लिम समुदायका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ राेजाबाट पूरा हुने मानिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन ल्याउन पनि सकिने बताउनु भयो
विश्वव्यापी रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) लाई ध्यान मा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पुर्ण पालन गरि यो पवित्र रमजान महिनाको इबादत गर्नाको लागि समुदायमा एक प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरेका छन।
उक्त कार्यक्रममा समुदायका धर्मगुरु समाजसेवी युवा व्यापारी बुद्धिजीवी विद्वान हरु को उपस्थिती रहे का थिए र कार्यक्रम राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालय मा सम्पन्न भयेको छ।