पूर्ब गाविस अध्यक्ष शुक्लद्वरा भिलमिमा डिप बोरिंग शिल्यान्यास।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता, कृष्णनगर कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मीमा डिप बोरिंगको शिलान्यास भएको छ । पूर्व गाबिसा अध्यक्ष एवम कृष्णनगर नगरपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष देवानन्द शुक्लको बुवा शाचिदानन्द शुक्लले आज पूजापाठ गरी डीप बोरिंगको शिलान्यास गर्नु भएको हो।

भिल्मी गाउँको पुर्बी झगरहवा सिवानमा डिप बोरिंग शिलान्यास गरिएको वडा अध्यक्ष देवानन्द शुक्लले जानकारी दिनु भयो । सिलन्यास पछि बोल्दै शुक्लले आउने दिन अब किसानहरुले सजिलै संग सिचाई गर्ने सक्ने बताए।

sahani furniture udyog


डिप बोरिंगको शिलान्यास भएपछि वडा वासी खुसी भएका छन । सिंचाईको समस्याले जूझि रहेको भिल्मीमा डिप बोरिंग लागे पछि किसानहरुलाई धेरै रहत मिल्ने उपभोक्ता समितिका अध्यक्ष अब्दुल रकीबले बताउनु भयो।

उक्त डिप बोरिंगबाट ६० बिगहा भन्दा बढी क्षेत्रमा सिंचाई गर्न सक्ने बताइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.