विश्व हिन्दू परिषद नेपाल महिला बिभाग द्वारा जानकी महोत्सव मनाइयो

0
Quantam abroad studies

नवीन निर्भय यादव , जेठ ६ , सप्तरी
विश्व हिन्दु परिषद नेपाल,महिला विभागद्वारा सीता जयंती तथा जानकी नवमी मनाएको छ।

बैशाख शुक्ल नवमी र आजकै दिन आदर्श नारी सीताको मिथिला अन्चलमा जन्म भएको धार्मिक मान्यता आनुसार प्रतेक बर्ष भब्यताको साथ मनाउने गरिन्छ। राजविराज स्थित आज बिहिवारको दिन विश्व हिन्दु परिषद् नेपाल महिला विभागद्वारा , मैथली गाउसाउनी गित, तिनचौटी ॐ उच्चारण , १३ चौटी विजय मंत्र प्रस्तुत गर्दैन सिता जयंती तथा जानकि नवमी महोत्सव मनाएको हो।

sahani furniture udyog

रेडियो सि एफ एमको प्राङ्गणमा विश्व हिन्दु परिषद् नेपाल महिला बिभाग सप्तरी द्बारा सिता जयंती तथा जानकि नवमी महोत्सबमा पुजा पाठ कार्यक्रममा भक्तजनले सिता माताको बारेमा आफ्नो आफ्नो बिचार राख्दै मनाएको छ।

जानकी नवमी महोत्सवमा जगबहादुर सिंह, मैथिली कवियत्री करूणा झा .श्वेता झा ,बन्धाना मिश्रा,कामनि ठाकुर,नियुत्न झा संचारकर्मी नविन कुमार निर्भय यादव लगाएतका भक्तजनहरुले गित प्रस्तुत गरेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.