

उत्तमकुमार थापा , बझाङ
विश्वव्यापीरुपमा फैलिएको काेभिड १९ लाई मध्यनजर गर्दै राेकथाम तथा नियन्त्रणका लागि अाज सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्लामा रहेकाे अस्पताललाई अाज एक कार्यक्रमका विच बझाङ बचाउ अभियान चलाईरहनु भएका नरेन्द्र खड्का लक्ष्मीराज जाेशी पास्टर मदन ऐस्के लगाएतका व्यातिहरुले अस्पताललाई काेभिडकाे समयमा केही राहत साेरुप स्वास्थ्य सामाग्री सहित अक्सिजन कन्सट्रेटर हस्तान्तरण गर्नुभएको हाे । विगत केही समय अगाडि सञ्चालन गरेकाे अभियान समाप्त पार्दै सामाग्री खरिद गरेर अाज ८० हजारको कन्सट्रेटर १ लाखकाे एन्टिजेन कीट ,२५ हजारकाे सेनेटाईजर माक्र्स अस्पताल बझाङका प्रमुख सन्दिव अाेखेडालाई नरेन्द्र खड्काले हस्तान्तरण गरेका हुन ।

जिल्ला अस्पताल बझाङमा मात्र नभएर जिल्ला प्रहरी कार्यालय बझाङ , ट्राफिक पाेष्ट,वडा प्रहरी कार्यालय सशस्त्र प्रहरी कार्यालय पत्रकार महासँघमा माक्स र सेनेटाईजर दिएकाे युवा रामचन्द्र राेकायाले बताए । उनले भने जिल्लामा रहेका जनसमुदायलाई बचाउन र फ्रन्ट पेजमा खटेर काम गर्ने कर्मचारी लाई सहयाेग गर्नु हाम्रो धर्म भएको हुदा सबैलाई सहयाेग गर्न अपिल गरिएको र बझाङ बचाउ कार्यक्रम अझै अगाडि बढ्ने नरेन्द्र खड्काले बताए ।
बिश्वब्यापी माहामारिको रुपमा फैलिरहेको कोभिड -१९ लाई मध्येनजर गर्दै यसकाे राेकथाम तथा नियन्त्रण का लागि वझाङ्ग जिल्ला का युवा व्यवसायि ,कुशल राजनीतिज्ञ तथा समाजसेवि व्यक्ति नरेन्द्र खड्का काे
