सैनिक नागरिक सम्बन्ध नजिक बनाउन ४ काेठे शाैचालयकाे निर्माण सहित उद्वघाटन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
नेपाली सेनाले बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा शाैचालय बनाएको छ ।

जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ मा रहेको सुनिकाेटमा शाैचालय निर्माण गरिएको हाे । नेपाली सेना श्री पश्चिम कमाण्ड श्री नम्बर २५ बाहिनी अड्डा अनतर्गत जिल्लाकाे तैनाथ विरभद्रजङ गुल्मद्वारा सैनिक नागरिक सम्बन्ध मजदुर बनाउन ४ काेठाकाे शाैचालय सहित २ स्नान कक्षाकाे आज उद्घघाटन गरिएको थियाे ।

sahani furniture udyog

सेनाले आफ्नाे सिमित बजेटबाट आफ्नै दक्ष जनशक्तिको प्रयाेग गरेर निर्माण गर्नुभएको हाे । सैनिक नागरिक सम्बन्ध अझै मजवुत बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ठुलाठुला सडक विभिन्न विकास निर्माणका कामहरु छिटोभन्दा छरितो गर्दै अाएकाे छ । यती मात्र हैन सेनाले घुम्ती शिविर सडक मर्मत पिउने पानी व्यावस्थापन प्राकृतिक तथा बाताबरण सम्वन्धि सँग्रक्षण कार्यक्रमहरु गर्दै अाईरहेका छन ।

जिल्लाकाे तलकाेट गाउँपालीकामा बनाईएकाे शाैचालयकाे निर्माण कार्य मिति २०७७/११/१० गते सुरु भएको हाे भने २०७८/३/२६ गते काम सम्पन्न भई मिति २०७८/४/३ गते श्री २५ नम्बर बाहिनी पति कृष्ण बहादुर जि सी काे उपस्थितिमा सुनिकाेटका वडा अध्यक्ष गाेपाल बहादुर धामीलाई विरभद्रजङ्ग गुल्मद्वारा निर्माण भएको शाैचालय हस्तान्तरण गरिएको हाे भने आगामी दिनमा यसलाई वडाले नै सँग्रक्षेण गर्ने भनी विरभद्रजङ गुल्म पानकाेट व्यारेकले बताएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.