मिश्र राेकायाकाे घरमा पुगेर राेए सभामुख थापा

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशका सभामुख बझाङ जिल्लामा पुग्नु भएको छ ।

केही दिन अगाडि नेकपा एमालेका नेता मिश्र बहादुर राेकायाकाे मृत्यु भएको थियाे । राेकाया निकै पार्टीमा लगनशील भलाद्मी र राजनीतिक जिवनमा अग्रसर व्याक्तिकाे रुपमा चिनपरित व्याक्तिकाे रुपमा रहेका थिए ।

नेता मिश्र राेकायाकाे निधन भए पछि ४५ अाैँ पुण्यतिथिमा नेकपा एमालेका नेताहरु शर्दाञ्जली अर्पण गर्न जिल्लाकाे खप्तड छान्ना गाउँपालीकाकाे माझी गाउँमा पुगेका हुन । सभामुख अर्जुन बहादुर थापा स्वर्गीय राेकायाकाे निधन प्रति निकै दुखित हुँदै घरमा गएर डाकाे छाेड्दै राेएका हुन । थापाले अाखाबाट अाशु झार्दै घरपरिवार सामु भने हामीले निकै नेता गुमाएका छाै , मैले धेरै गर्न चाहेको थिए तर भएन अागामी दिनमा अाफु सधै साथमा रहने र स्वर्गीय राेकायाकाे पछि सम्म सम्झना गर्न सकिने कार्य गर्न पार्टीमा बहस हुने उहाँको भनाइ छ ।

लामो समय देखि एमालेकाे राजनितीमा अगाडि बढ्दै असामयिक निधनले सिङ्गो पार्टी निरासा भएको छ । राेकाया प्रति शर्दाञ्जली दिदै पुर्व बन तथा भू सँग्रक्षेण मन्त्री भानुभक्त जाेशीले भने अागामी दिनमा हाम्रो साथ नछाेड्न र हामी सधै साथमा रहकाे बताए । यसै विच प्रतिनिधि सभा साँसद भैरव सिहले भने, अब पार्टीले यश विषयमा निकै चासाे दिनु पर्ने उहाँको भनाइ छ । प्रतिनिधि सभा साँसद अाशाकुमारी विकले भने मञ्च बाटै अाशु खसाल्दै दुख व्याक्त गर्दै घरपरिवार लाई निरासा नहुन र अागामी दिनमा अझै ससक्तत ढंगले लाग्न अनुराेध गर्नुभएको थियाे ।

सुदुरपश्चिम प्रदेशका सभामुख थापाले भने सबै घरपरिवार सामु ठुलाे डाकाे छाेड्दै मैले कति गर्न खाेजेकाे थिए गर्न सकिन जे भाग्यमा थियाे त्यहि हुन्छ । भन्दै राेकायाका बुवा अामालाई भेटेरै अाखाबाट अाशु झारेका हुन । थापा यस विषयमा निकै चिन्तित बन्दै ४५ अाैँ पुण्य तिथिमा शर्दाञ्जली दिनुभएको हाे ।

Leave A Reply

Your email address will not be published.