सानिगाड पहिराेले थुनियाे सबैलाई सचेत रहन प्रमुख जिल्ला अधिकारीकाे अाग्रह

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ 

बुङगल नगरपालिकामा रहेको सानिगाड नदि थुनिएको छ ।भारि वर्षा र माैषा परिवर्तनका कारण नगरपालिकाका काे वडा नम्बर ७ मा रहेकाे माहादेव माविकाे गेटबाट पुरै डाडो भत्किएर नदिमा पुगेपछि थुनिएको स्थानीय अार बिक्रम अाेखेडाले बताए । 

sahani furniture udyog


उनका अनुसार ७ मा थुनिएको नदिले मानव बस्ती देखि अन्य क्षेत्रमा धेरै क्षेत्री पुग्ने देखिएको छ करिब १ घण्टा अगाडि देखि थुनिएको नदि थुनिदै माथिवाट अाेभर फाेलाे हुँदै निकासा भएको खवर प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले बताउनु भयाे ।


प्रमुख जिल्ला अधिकारीका अनुसार कालङगा हाईड्राेपावरमा रहेका उपकरण लाई प्रयाेगमा ल्याउन अनुराेध गरिएको छ । भने सुरक्षा निकाय तैनाथ स्थलमा पुग्दैछ । प्रहरी टाेलि पुगि सकेको र अार्मि शस्त्र टाेली केही बेरमा पुग्ने र लागिपरेको प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीकाे भनाइ छ । सबैलाई सचेत रहन अाग्रह गरिएकाे छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.