स्थानीयतहका कर्मचारीले बुझायो ज्ञापनपत्र

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ्ग
जिल्ला स्थानीयतहका कर्मचारी हकहित मञ्चले ज्ञापनपत्र बुझाएको छ ।

आज जिल्लामा रहेका स्थानीयतहहरुका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,माननीय अध्यक्ष लोकसेवा आयोग कार्यालय लाई जिल्ला प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

sahani furniture udyog

स्थानीय तह बनेपछि सार्वजनिक सस्थाको मुल प्रर्वाहमा काम गरिरहनु भएका लेखापल देखी पछिल्लो अवस्थामा सरकारले कुनै हकअधिकार नदिएको भन्दै आप्ःना जायज मागहरुलाई अपहेलना गरेको भन्दै राज्यसंयन्त्र विरुद्ध सँगठनले चर्को ज्ञापनपत्र बुझाएको सचिव राजेन्द्र अवस्थिले बताउँनु भयो ।

सरकारले स्थानीयतहमा कार्यरथ कर्मचारीहरुलाई कुनै सेवासुविधा नदिएको,राज्यले दिने कानुनि निकायवाट बञ्चीत गरेको भन्दै चर्को विरोध गनुभएको हो । आज जिल्ला प्रशासन कार्यालयमा पुगेर निजामती सेवा दिवसलाई लच्छीत गदै विरोध सोरुप बुझाएका हुन ।

आज ज्ञापनपत्र बुझाउँनेमा कर्मचारी हकहित मञ्चका अध्यक्ष मुकेश थापा उपाअध्यक्ष सुम्निमा गिरी सचिव राजेन्द्र अवस्थी लगाएतका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.