घरमै पुगेर राहात बितरण गर्दै छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले वाढिपहिरोबाट प्रभावित परिवारलाई घरमै गएर राहत बितरण गरेका छन्।

अध्यक्ष धामीले कात्तिक १ गते अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा घरबार गुमाएका छबिसपाथिभेरा गाउँपालिका वडा न १ का महाेन गरिलाई घर मै पुगृर सहयाेग गरेका हुन । असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण बझाङ जिल्लामा ३० जनाको मृत्यु संगै दर्जनौ घरमा पूर्णरूपमा क्षेतिग्रस्त भएका छन् । सयौ भौतिक संरचनामा क्षति, हजारौ रोपनी जमिन वाढी पहिरोले वगाएको छ । गाउँपालिकाका वाढीपहिरोवाट क्षेति भएका परिवारलाइ सवै भन्दा पहिले घरमै पुगेर राहत बितरणा गरेकाे छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले बताएका छन् ।

sahani furniture udyog

गाउँपालिकामा वाढीपहिरोवाट धेरै धनजनको क्षति भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष भने गाउँपालिकाले दिन सक्ने राहात गाउँपालिकाले दिनेछ । अनि अरु क्षतिको विवरण संकलन गरेर राहतका लागि प्रदेश सरकार र संघ सरकारलाइ सिफारिस गरिरहेका छौ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.