हजुरबुवाको पालादेखि चालिअएको नेपाली काङ्ग्रेस प्रतिको रुढिबादी परम्परा तोडाै : मन्त्री यादव

0
Quantam abroad studies

शत्रुघन खरविन्द , कपिलवस्तु , कार्तिक १३
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु यशोधारमा स्वगत तथा समानले आज सम्पन्न गरेको छ ।

जनता समाजवादी पार्टी यशोधरा गाउँपालिकाको अध्यक्ष राम लखन जयसवाल र वार्ड नम्बर २ का जसपा वडा कमिटिका अध्यक्ष उद्घब चौधरीले जसपा लुम्बिनि प्रदेश नेपालका संसदिय दलका नेत तथा लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव र लुम्बिनि प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमान शर्मा रायमझि लाई टीका माला लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु यशोधारमा गाउँपालिका का अध्यक्ष राम लखन जयसवालले बेमोसमी बर्षाले भएको धानको क्षतिको छिटो क्षतिपूर्ति उपालब्ध गराउन र आगमी दिन लगाउने गेहु , तोरी ,आलु लगायत बालीनालिको लागि समयमा मलखाद्य उपालब्ध गराउन माग गर्नुभएको छ ।

यशोधार गाउँपालिका भित्र काखपाखको काम भइरहेको अध्यक्ष जयसवालले अरोप लगाउनु भएको छ । गारिब,दालिता पिछड वार्ग लाई नदेखेको र गाउँपालिका भित्र आफ्नो कार्यकर्ता पाल्ने कार्य भएको जयसवालले बताउनु भयो । अगमी दिनहरुमा लोभ लालचको चंगुलमा नफसेर प्रतिनिधि चुन्न अग्रह गर्नुभएको थियो । स्वागत तथा सम्मन कार्यक्रममा यशोधार गाउँपालिका भित्रका नेपाली कांग्रेस, ,नेपाल कम्युनिस्ट , नेकपा एमले लगायत पार्टी परित्याग गरि जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुमा शिवनन्द कोहार , राम लखन यादव , लेड्डु मुसलमान , रामेश पाण्डेय , मोहन पासी गारी २ सय भन्दा धेरै प्रबेश गरेका छन ।

जसपामा नवा प्रबेशीलाई लुम्बिनि प्रदेश नेपाल का संसादय दलका नेत तथा लुम्बिनि प्रदेश कय भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव र लुम्बिनि प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमान शर्मा रायमझिले टीका, माला , दोसल्ल उढाइ प्रबेश गरेका गराएक थिए । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाका अध्यक्ष शैलेन्द्र कुमार यादव कांग्रेस,कम्युनिस्टले सबैको साथ आफ्नो विकास तिर अग्रसार रहेको अरोप लगाउनु भएको छ । कांग्रेस, कम्युनिस्ट पार्टीले मधेशी , आदिबासी , जनजाति , मुसलिमा , पिछड वार्ग लगायतको हकआधिकारको सधै पछडि धकेलेको बताउनुभयो । सबैको हकआधिकरको लाडइ लड्ने एकमात्र पार्टी जसपा नेपाल रहेको अध्यक्ष यदावले जिकिर गर्नुभयो । जसपा नेपाल सबैको सथ सबैको विकास चहने पार्टी भएकोले यशोधार गाउँपालिका भित्र जसपा जितेमा गाउँपालिका विकासमा फडको मर्ने सबैलाई उहाले विश्वस दिलउनुभएको थियो ।

sahani furniture udyog

जसपा केन्द्रीय सदस्य राम नेवस यादव यशोधार गाउँपालिका को विकास गर्न जसपा एक मात्र पार्टी रहेको बताउनुभएको थियो । जसपा एक बैकलपिक शक्ति हो त्यसैले परिवर्तन का लागि जसपालाई अगमी दिनमा जितउन सबैलाई यादवले अग्रह गर्नुभएको थियो । यशोधारमा बजेबाजैको पालादेखि चालिअएको नेपाली कांग्रेस पार्टी प्रतिको रुढिबादी सोचलाई २१ सतबादीमा मन्नु दखता कुरा भएको बताउनु भयो । विकासका लागि अब विगतमा जितेका प्रतिनिधी संग प्रश्न गर्न र समिक्ष गर्ने समय अएको मायादेवी गाउँपालिका अध्यक्ष तथा जसपा प्रदेश सदस्य बजरंगी चौधरीले बताउनु भएको थियो । विगतमा अफले चुनेको जनप्रतिनि के कति काम गरेका छन । त्यसको समिक्ष गर्न चौधारीले सबैसंग अग्राह गर्नु भयो । यशोधार गाउँपालिकाको विकास को लागि विगतको समिक्ष गरेर जसपा नेपाललाई जितउन उहाले अग्रह गर्नुभयो ।

लुम्बिनि प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमान शर्मा रायमझिले बेमौसमी बर्षाले धनबालीमा लुम्बिनि प्रदेश सबै भन्दा धेरै क्षतिा भएको बताउदै कृषको धेरै भन्द धेरै धनको राहत दिन प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । लुम्बिनि प्रदेश कृषको धनको राहत लिएर छिटै आउने उहाले बताउनु भएको थियो । अगमी दिनमा लगाउने गेहँु बाली, तोरी, बाली लगायत को लागि केन्द्र सरकार संग समयमा मल उपलब्ध गराउन पाहल गरिसकेको कृषि मन्त्री रायमझिले सबै लाई जनकारी दिनुभएको थियो । अउने दिनहरुमा मलको अभाव नहुने आफु विश्वसत रहेको उहाले बताउनु भयो ।

जनता समाजवादी पार्टी नेपाल यशोधार गाउँपालिका भित्र का सबै नवा प्रबेशीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । विकासका लागि समय सपेक्ष परिवर्तन हुन जरुरी रहेको जसपा लुम्बिनि प्रदेश नेपालका संसादय दलका नेत तथा लुम्बिनि प्रदेश कय भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव बताउनु भएको छ । यशोधार गाउँपालिकामा अब हजुरबुवा को पलदेखि चालिअएको नेपाली कंग्रेस को प्रतिको रुढिबादी प्रमापर तोढन सबैलाई अग्रह गर्नु भएको थियो । विकासको लागि सबै जना एक जुटभएर अगाडि बढन अग्रह गर्नुभएको थियो ।

प्रदेश बाट कपिलवस्तुको विकासका लागि धेरै विकास कार्य आगडी बढेको तर कंग्रेस , कम्युनिस्ट लगायतले मेरो पहालमा भाइरहेको बताउदैछन भनेर सुनेको छु तर पहिला पनि उहाँहरुको सरकार रहेको थियो तर किन बिकास नभएको मन्त्री यादवले प्रश्न गर्नु भयो । उहाले कपिलवस्तुको विकासका लागि प्रदेश सरकारले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको पनि दावी गरे । जिल्लाको सडक पुर्वाधारको विकास सँगै भौतिक क्षेत्रमा यसपटक राम्रो बजेट विनियोजन भएको भन्दै उनले आफुहरु जनताको हित हुने गरी काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । अगमी दिनहरु हुने चुनवमा यशोधार गाउँपालिका सबै ठाउँमा जित्ने आफु अशबादी रहेको यादवले बताउनु भयो ।

कार्यक्रम यशोधार गाउाापलिका वडानम्बर २ जनता समाजवादी पार्टी नेपाल वडा कमिटि अध्यक्ष उद्घब चौधरी को अध्यक्षता र जसपा लुम्बिनि प्रदेश नेपालका संसादय दल का नेत तथा लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव को प्रमुख अतिथता र लुम्बिनि प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमान शर्मा रायमझि को विशिष्ट अतिथतमा कार्यक्रमा भएको थियो । कार्यक्रममा १ हजार भन्दा धेरैको सहभागित रहेको थियो । कार्यक्रम संचालन बिरेन्द्र कुर्मीले गर्नु भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.