कपिलबस्तुमा बिभिन्न पार्टी परित्याग गरि सयौंले लोसपा नेपालमा गरे प्रवेश

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता / कपिलबस्तु
कपिलबस्तुमा बिभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढ़ीले लोकतांत्रिक समाजवादी पार्टी नेपालमा प्रबेश गरेका छन। शिवराज नगरपालिकाको धरमनगरमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा वड़ा सदस्य बिजय यादव लगायत तीन सय भन्दा बढीले लोसपा पार्टीमा प्रबेश गरेका हुन ।

लोसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रवि दत्त मिश्रको प्रमुख आतिथ्यतामा तथा राम नेवास मौर्यको अध्यक्षतामा सो कार्यक्रम आयोजन गरिएको थियो।

sahani furniture udyog

लोसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रवि दत्त मिश्रले देउवा सरकार प्रति कटाक्षय गर्दै अहिलेको सरकार चरम भ्रष्टाचारमा लिप्त भएकाले अहिले सबैको विश्वास लोसपा प्रति बढदै गएको बताए र सम्पूर्णलाई लोसपा नेपालमा प्रबेश गर्न समेत अपिल गर्नु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.