वनलाइ डढेलाेबाट जोगाउन डिभिजन वन कार्यालयको जनचेतनामूलक कार्यक्रम

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
डिभिजन वन कार्यालय बझाङले वन डढेलाे सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेकाे छ ।

जिल्ला डिभिजन वन कार्यालयकाे आयाजनामा सदरमुकाम चैनपुर बजार परिक्रमा गरि वन डढेलाेबाट जाेगाअाै वन डढेलाे नियन्त्रण गराैँ जैविक विभिधताकाे संरक्षण गराै भन्न्ने मुल नाराका साथ लाखौं बाेट बिरुवा जिवजन्तुहरुलाई खरानी हुन बाट बचाउँ भन्दै बजार परिक्रमा गरिएको हाे ।

गर्मी याममा निकै बनजङ्गलमा डढेलाे लगाउने प्रवृत्ति रहेकाे भन्दै सबैलाई सचेत गराउन विभिन्न ठाउँमा कार्यक्रम गरिने डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण बहादुर खातिले बताए । उहाँले भन्न भयाे अहिले सामुदायिक वन हुन या कवुलेति वन जस्तो सुकै वनलाई सँग्रक्षेण गर्नु तपाईं हामी सबैको दायित्व रहेकाे बताउनु भयाे । आज गरिएको जनचेतनामूलक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामराज गाैतम मजर मेघ बहादुर गुरुङ ईन्सपेक्टर लाेकेन्द्र कार्की पत्रकार समाजसेवी विद्यार्थी सञ्चारकर्मी स्काउट लगाएतकाे उपस्थिति रहेकाे वन कार्यालयका कर्मचारी कपिल रावलले बताए ।

sahani furniture udyog

डिभिजन वन कार्यक्रमकाे आयाेजनामा वनजङ्गल जाेगाउँ लाखै वन्यजन्तुको सँग्रक्षण गराै भन्नदै बजार परिक्रमा पछि स्काउट आयुक्त शिक्षा प्रेर्मी जाेशीकाे नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियाे कार्यक्रममा प्रहरी नेपाली सेना सशस्त्र प्रहरी लगाएतकाे कार्यक्रमकाे सञ्चालन भने केशव राज जाेशीले गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.