बाबुराम भट्टराई संगै जसपाबाट कपिलवस्तुको दानबहादुर पनि निष्कासित

0
Quantam abroad studies

बिरगंज , असार ३०
जसपाको विरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले बाबुराम भट्टराईलाई हटाएर संघीय परिषद्को अध्यक्ष अशोक राईलाई बनाएको छ ।

जसपाबाट डा. बाबुराम भट्टराई समूह अलग भएपछि भट्टराईको ठाउँमा राईलाई राखिएको हो । बैठकले डा. बाबुराम भट्टराई, हिसिला यमी, भक्तबहादुर साह, प्रशान्त सिंह, गंगा श्रेष्ठ, महेन्द्र राय यादव, रमेश यादव र दुर्गा साेवको साथै कपिलवस्तुको दानबहादुर चाैधरीलाई पनि कारबाही गरेकाे छ ।

sahani furniture udyog

जससाका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार उनीहरुलाई कारबाही स्वरुप सम्पूर्ण जिम्मेवारीबाट हटाइएको हो । निकै समय देखी भट्टराई खेमा जसपामा असन्तुष्ट देखिन्थ्यो भने भट्टराईले काठमाडौमा आफ्नो खेमाको छुट्टै बैठक राखेपछि जसपमा विवाद बढेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.