सनशाईन सामाजिक विकास संस्थाको सामाजिक परिक्षण सम्पन्न

0
Quantam abroad studies

सविता गुप्ता , कपिलवस्तु , असोज १४
सनशाईन सामाजिक विकास सास्थाको सामाजिक परिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को सामाजिक परिक्षण मायादेवी गाउँपालिका वडा नम्बर १ पकडीमा सम्पन्न भएको हो ।संस्था द्धारा संचालित परिवर्तनका लागि बालाबालिका ,यूवा र समुदाय परियोजन (CYCC ) , शान्तिका लागि स्थानिय क्षमता परियोजन -LCP) , कोभिड १९ महामारी प्रतिकार्यमा स्वास्थ्य प्राणाली सुधर परियोजन -HIS) ,कोभिड १९ प्रभावित सामुदायमा जिविकोपार्जन कार्यक्रम -ECOV) र एच.आई.भि एडेस सामुदायिक प्रतिकार्य परियोजन -CRH) , गरी ६ वटा परियोजनको सामाजिक परिक्षण भएको थियो । मायादेवी गाउँपालिका भित्र संचालित परियोजबाट भएको क्रियाकलप तथा कार्यको बारेमा प्रतिवेदन संस्थाका सचिव दिलिप कुमार यादवले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आफनो स्वाग्ता मन्तव्य राख्दै समाजिका परिक्षण गर्नु को उद्देश्य वारे संस्थाका कार्यकारी निर्देशकले कृष्ण कुमार श्रेष्ठले जनकारी दिनुभएको थियो । कार्यक्रमको खुल्ला शत्रमा आधिकारवाला तथा सेवाग्रहीहरुले संचालित विभिन्न परियोजनका वारेका प्रश्न गरेका थिए । शिक्षा तथा प्रविधिक शिक्षामा जोड दिन , सीपमूलक तालिमहरुको व्यवस्थ, आत्मनिर्भर बान्नको लागि जिविको पार्जान समुह दर्ता लगायतको विषयमा अधिकारवालाहरुले प्रश्न गरेका थिए ।

सहाभागीहरु बाट अएको प्रश्नहरुको जवाफ सम्बन्धित परियोजका प्रमुखले दिएका थिए । कार्यक्रममा उठेका प्रश्नको जबफलाई आत्मसाथ गर्दै आगमी दिनहरुमा मायादेवी गाउँपालिका संग हतेमलो गर्दै आगडी बाढने संस्थाका अध्यक्ष शिवलाल यादवले प्रतिबद्धता व्यक्तगर्नु भएको छ । खुल्ल सत्रको सहजिकारण अर्जुन थापले गरेका थिए । सनशाईन सामाजिक बिकास संस्थाको सझेदार यूनाईटेड मिसन टु नेपालका कार्यक्रम अधिकृत नवराज जोशीले मायादेबीको शिक्षा, स्वास्थ्य तथा आय आर्जनमा सघन रुपमा कार्यक्रम संचालन गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा मायादेबी वार्ड नं. ३ का शैलेन्द्र कुमार यादवले संस्थाले संचालन गरेका कार्यक्रमहरुको प्रशंसा गर्दे अगामी दिनहरुमा पनि पालिका संग सहकार्य गरी शिक्षा , स्वास्थ्य तथा रोजगार मुलक कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको थियो । सांस्थाका अध्यक्ष शिवलाल यादवको अध्यक्षता र मायादेबी गाँउपालिकाका उपा अध्याक्ष सरस्वती यादव को प्रमुख अतिथतामा भएको थियो । कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत परमेश्वर यादव र गैसस महासंघ कपिलवस्तु का आध्यक्ष प्रविण कुमार श्रीवास्तव बिशिष्ठ अतिथीका् रुपमा रहनु भएको थियो ।

कार्यक्रमको संचालन संस्थाका सदस्य राम सेवक यादवले गर्नुभएको थियो । कार्यक्रममा ,महिला ,बालक्लब ,यूवा क्लब , महिला समुह , महिला संजाल , संस्थाका प्रतिनिध , पत्रकार ,बुद्धजीबी , समाजसेवी , आधिकारवाल लगायतको सहभागित रहेको थियो ।कार्यक्रमा सनशाईन सामाजिक विकास संस्थाद्धारा प्रदान गरिने यस बर्षको उत्कृष्ठ कर्मचारी पुरस्कार बाट दुई जना कर्मचारी सम्मानित हुनभएको छ ।

सम्मानित हुने कर्मचारीहरुमा भोरिक केवट र सुस्म घिमिरे हुनु भएको छ । कार्यक्रममा अधिकारवाला तथा सरोकार वाला गरि १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.