बैंक तथा लघुबित्त, सहकारी संस्था को चर्को ब्याज दर बिरुद्ध नेकपा बझाङ द्वारा प्रदर्शन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर बिरुद्ध नेकपा बझाङ द्वारा प्रदर्शन गरिएको छ । आज बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बझाङ द्वारा सदरमुकाम चैनपुर बजारमा नारावाजी सहित प्रदर्शन गरिएको थियाे ।

बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरेर कोणसभा गरेको हाे । जनतालाई ठग्ने ग्रामीण, मिरमिरे लघुबित्त, सहकारी संस्था लि को कार्यालय को साइनबोर्ड फाल्नुको साथै जलायको हाे । भने मिरमिरे लघुबित्त सहकारीको केहि कागजात नियन्त्रणमा लिएको छ । नेकपा बझाङ जिल्ला ईन्चार्ज भरत सी र सेक्रेटरी प्रबिन सी ले कोणसभा लाई सम्वोधन गर्दै ठग बैंक तथा लघुबित्त सहकारी संस्था लाई तत्काल पिडित जनताको पैसा फिर्ता गर्न कडा चेतावनी दिएका छन ।

sahani furniture udyog

सरकारी सस्थाले यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको स्राेतकाे भनाइ छ भने अन्यथा पार्टी सशक्त संर्घष गर्न बाध्य हुने बताउनु भयो विप्लव नेतृत्व बझाङले बताएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.