अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी) काे जिल्ला भेला सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी) काे जिल्ला भेला सम्पन्न भएको छ ।

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थित पार्टी कार्यालयकाे सभाहलमा सञ्चालीत एक कार्यक्रमले नयाँ समिति चयन गरिएको महिला प्रदेश कमिटी सदस्य अञ्जु खड्काले बताए ।

अखिल नेपाल महिला सँघ क्रान्तिकारीकाे जिल्ला कमिटी बैठक अध्यक्ष सरस्वती गिरीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सँघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य देवकी मल्ल रहनुभएकाे थियाे बिशिस्ट अतिथिमा अखिल नेपाल महिला सँघ केन्द्रीय सदस्य शान्ति नेपाली नेकपा माअाेवादी केन्द्रका जिल्ला सँयाेजक टाेप बहादुर खड्का रहनु भएको थियाे ।

sahani furniture udyog

पार्टी कार्यालयमा सञ्चालन भएको कार्यक्रमले नयाँ समिति चयन गरिएको हाे भने ,नयाँ कार्यसमितिमा सँयाेजमा धुम्रा ठगुन्ना परियार (निशा) सह- सँयाेजकमा दुर्गा बुढा भण्डारी सचिवमा पुष्पा मल्ल बम सहित ७५ जना सदस्य अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी ) जिल्ला समन्वय समिति बझाङ चयन गरिएको छ । ७ अाैँ जिल्ला भेलाबाट चयन गरिएकाे प्रदेश सदस्य अञ्जु खड्काले बताए । कार्यक्रम सञ्चालन पार्वती मल्ल बम्मले गर्नुभएको थियाे । भेलामा जिल्ला २०० जना भन्दा बढी महिला उपस्थिति रहनुभएकाे थियाे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.