जसपाले उपराष्टपतिमा रामसहाय यादवलाइ उम्मेदवार बनाउने निर्णय

0
Quantam abroad studies

काठमाडौं – जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिए । 

पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.