स्रोत नखुलेको ४७ लाख रुपैयाँसहित एक महिला पक्राउ

0
Quantam abroad studies

स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् ।

sahani furniture udyog

पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।

इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.