पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाकाे उम्मेद्वारी

0
Quantam abroad studies

बुटवल ।  मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । २५८ जना सदस्यहरु रहेका पत्रकार महासंघ रुपन्देहीमा नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन, प्रगतिशिल र जनपत्रकार संघठनको संयुक्त प्यानलबाट विनोद परियारले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा अमृता अनमोल (पाण्डेय) र हरिष ढकालले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.