भैरहवा मेडिकल कलेजमा राखिएकाे प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

0
Quantam abroad studies

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०:३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी  ले जानकारी दिएकाे छ ।फेला परेका प्रेसर कुकर जीर्ण अवस्थामा थियो। जसलाई पड्काएर डिस्पोज गरिएको हो। ‘उक्त वस्तु कसले र किन राख्यो अझै खुलेको छैन’,

sahani furniture udyog

भैरहवास्थित नेपाली सेनाको श्री काली भक्ति गणको टोलीले अस्पतालको पार्किङ क्षेत्रमा घडी, तार र ब्याट्री जडान गरी ह्याण्डलाई डोरीले बाँधेर राखिएको प्रेसर कुकरलाई पड्काएर डिस्पोज गरेको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.