रास्वपाले शुक्रबार पत्रकार सम्मेलन गर्ने

0
Quantam abroad studies

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।  पत्रकार सम्मेलन शुक्रबार बिहान ११ बजे गरिने कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार  पत्रकार सम्मेलनमा  अदालतको आदेश, अबको न्याय प्रक्रिया र पार्टीको अबको धारणा सार्वजनिक गरिनेछ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएसँगै रास्वपा उत्साहित भएको छ । अदालतको उक्त आदेशले न्याप्रणालीमाथी विस्वास पैदा गरेको रास्वपाले जनाएको छ ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.