विश्वकप उपविजेता महिला र पुरुष टोलीलाई भव्य स्वागत

0
Quantam abroad studies

काठमाडौं । खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

sahani furniture udyog

सोमबार त्रिभुवन विमानस्थलमा खो खो नेपाल सङ्घले पुरुष र महिला टोलीलाई भव्यताका साथ स्वागत गरेको हो ।नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न खेलमा पुरुषतर्फ नेपाल घरेलु टोली भारतसँग ५४–३६ अन्तरले पराजित भएको थियो।भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो । यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.