हृदयघात भएपछि आफैं गाडी चलाएर अस्पताल पुगेका पारस डिस्चार्ज

0
Quantam abroad studies

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन्। 

आइतबार हृदयघात भएपछि उनी आफैं गाडी चलाएर अस्पताल पुगेका थिए। उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो।भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको हो।

परियोजना ४० अर्ब भारतीय रुपैयाँमा बन्ने बताइएको छ। यो केबलकार सार्वजनिक निजी साझेदारीमा बन्नेछ। यसले ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने बताइएको छ।

sahani furniture udyog

केदारनाथ भारतको उत्तराखण्ड राज्यमा पर्छ। मोटरेबल सडक नभएका कारण तीर्थयात्रु यहाँ निकै कष्टका साथ पुग्ने गर्छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.