चैत २४ गते सार्वजनिक विदा दिने सरकारकाे निर्णय

0
Quantam abroad studies

काठमाडौँ । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते राम नवमीकाे अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.