जम्मु-कश्मीरको उधमपुरमा भिडन्तमा परी १ सैनिक जवानकाे मृत्यु

0
Quantam abroad studies

जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना सैनिक जवान मारिएका छन् ।

भारतीय सेनाको व्हाइट नाइट कोरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको छ ।‘हाम्रा एक बहादुरलाई मुठभेटमा गम्भीर चोट लागेको थियो। चिकित्सकको अथक प्रयासका बावजुद उनको निधन भएको छ’, भारतीय सेनाले भनेको छ ।

sahani furniture udyog

अहिले पनि त्यस क्षेत्रमा भिडन्त जारी रहेको छ ।जम्मू-कश्मीर पहलगाममा मंगलबार चरमपन्थी हमला हुँदा एकजना नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए । त्यतिकै संख्यामा पर्यटकहरू घाइतेसमेत भएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.