कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ

0
Quantam abroad studies

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्न नक्साल-नारायण चौरबाट अघि बढेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राजावादीहरू जिल्ला प्रहरी परिसर पुगेका छन् ।

थापालाई नारायण चौरबाट पक्राउ गरी प्रहरीले भद्रकालीस्थित परिसरको कार्यालयमा राखेको छ । थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ।

sahani furniture udyog

थापालाई भेट्ने नाममा हुलहुज्जत गर्दै आएपछि सिंहलाई पक्राउ गरेर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.