देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त

0
Quantam abroad studies

देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ ।रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारी अन्तर्गत नै आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पुगेका थिए ।

sahani furniture udyog

आयोगका आयुक्तहरुले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको तयारीबारे छलफल गरेका हुन् । भेटमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते

रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल भएको छ । कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सकिने आयोगको प्रस्ताव रहेको छ ।प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं। ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं। १ ९२० को रिक्त रहेको छ 

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.