डेढ वर्षीया शिशुको बाल्टीको पानीमा डुबेर मृत्यु

0
Quantam abroad studies

कञ्चनपुर : भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया शिशुको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो। शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। 

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.