अखिल नेपाल पिछडावर्ग महासंघको अध्यक्षमा तेज प्रकाश निषाद चयन

0
Quantam abroad studies

एसएमन्युज संवाददाता
कपिलवस्तु, २२ मंसिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रिय कार्यालय थापाथलीमा मंगलवार सम्पन्न भएको भेलामा युवा नेता तेज प्रकाश निषाद अखिल नेपाल पिछडावर्ग महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन भएका छन् ।
उक्त कार्याक्रम नेकपा एमालेको सचिव शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
पर्सा स्थायी घर भएका निषाद एमाले राजनीति लामो समय देखि सक्रिय छन्, हाल उनी प्रदेश न.ं २ प्रदेश कमिटी सदस्य पनि हुन ।
यसअघि निषाद अखिल नेपाल पिछडावर्ग महासंघको महासचिव भएर काम गरेका छन् । भेलाले कमिटीका सदस्यहरु पनि चयन गरेको छ ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.